अघि बढे प्रधानमन्त्री ओली: नेपाल पक्षका सबै जिम्मेवारीबाट हटाइए

काठमाडौँ, २९ फागुन । एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ । प्रधानमन्त्री निवास बालुटारमा शुक्रबार बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनिकट केन्द्रीय…