काठमाडौँ, २३ फागुन । संघीय संसद सचिवालयले नेकपा कानुनी रुपमा विभाजन नभएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नेकपा राजनीतिक रुपमा विभाजित भएपनि कानुन एउटै भएकाले आजको बैठकमा दुवै नेकपाका सांसदहरु सत्ता पक्षकै ुरोुमा बस्ने गरी व्यवस्था मिलाएको जानकारी दिनुभयो । नेकपा संसदीय दलका प्रमुख सचेतक दुई जना भएकोबारे पत्रहरू आएपनि को प्रमुख सचेतक…