काठमाडौँ, १ चैत । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले झालझेल र षड्यन्त्र गरेर कसैले आफूलाई हटाएमा २० महिनापछि दुई तिहाइका साथ पुनः सिंहदरबारमा फर्कने उद्घोष गरेका छन् । अखिल नेपाल महिला संघले शनिबार काठमाडाैंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले आफूलाई हटाउन विभिन्न खाले झालझेल, षड्यन्त्र र मोर्चाबन्दी भइरहेको बताउँदै कसैको हिम्मत भए हटाएर देखाउन…