उपप्रधानमन्त्री थापाले भने–संविधान संशोधन प्रस्ताव निर्णायर्थ पेश भए,विपक्षमा मतदान गर्ने

काठमाडौं,३० फागुन । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले संविधान संशोधन प्रस्ताव संसदमा पेश गरे सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री थापाले आफ्नो पार्टी संविधान संशोधन प्रस्तावमा कुनैपनि द्धिविधा र अस्पष्ट नरहेको बताउँदै भने, ‘हाम्रो पार्टी यो संशोधन प्रस्तावको…