भक्तपुर, २२ माघ । सत्ता स्वार्थ तथा कुर्सीको लडाईको लागि पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको नेतृत्वमा रहेको अराजक तत्वले आज गरेको बन्द भक्तपुरमा पूर्ण रुपमा अवज्ञा भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहनुभएका नेता महेश बस्नेतको क्षेत्र भक्तपुरमा विहान केही समय बन्दको छिटफुट…