भक्तपुर, २४ फागुन । सूर्यविनायक नगरपालिका वडा नं. २ साविक बालकोट गाउँ विकास समिति वडा नं. १ मा रहेको कित्ता नम्बर ३२ र ३३ को सार्वजनिक पर्ति जग्गा अतिक्रमण गरी वनाइएका घर टहराहरु हटाउन जाँदा नगरपालिकाका कर्मचारीलाई अतिक्रमणकारीले हातपात र दुब्र्यबहार गरेका छन् । आक्रोसित अतिक्रमणकारीले नगरपालिकाका नक्सा शाखाका ईन्जिनियर सरिता उपाध्याय, प्रशासन शाखाका अधिकृत…