आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख

काठमाडौँ, २९ पौष । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६ । ०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ । निगमले…