दलालीहरुको विजयोत्सव पानीको फोका जस्तै छिट्टै फुट्नेछः संयोजक महर

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको दलालीहरुको विजयोत्सव पानीको फोका जस्तै छिट्टै फुट्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरताको भुमरीबाट बचाउन तथा सवैभन्दा ठूलो अदालत जनतालाई समर्पित गरी प्रतिनिधिसभा विघटन गर्नुभएको उल्लेख गर्दै ताजा जनादेशमा…