काठमाडौँ, २५ पौष । नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयबीच प्रविधिमैत्री तथा अत्याधुनिक पूर्वाधार निर्माण गर्न समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको छ । निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक दीपक बराल र केयुका स्कूल अफ इञ्जिनीयरिङका डीन डा डम्बरबहादुर नेपालीबीच शुक्रबार सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । पेट्रोलियम पदार्थसँग सम्बन्धित भण्डारण विस्तारका सेवालाई अत्याधुनिक प्रविधियुक्त बनाउन…