काठमाडौँ, ६ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादले पार्टी एकता भंग हुने अवस्था भइरहेको समयमा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले किर्ते हस्ताक्षर गरेको कुरा सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई कारवाही गर्न गरिएको आफ्नो पक्षका सांसदहरुको अस्ताक्षरमा किर्ते गरेको तथ्य…