कोरोना परीक्षणका लागि काठमाडौँका टोलटोलमा मोबाइल भ्यान

काठमाडौँ, ९ मंसिर । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आफूहरु…