उड्डयन क्षेत्रको आम्दानी गुम्यो

काठमाडौँ, १८ पौष । कोरोनाका कारण सन् २०२० सुखद रहेन । कोरोनाले सबैभन्दा बढी असर गरेको उड्डयन क्षेत्रको आम्दानी सन् २०२० मा करिब ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको समीक्षा अवधिसँग तुलना गर्दा करिब ५ अर्ब ६९ करोड रुपैयाँ आम्दानी घटेको देखिन्छ । उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२० मा उड्डयन…