काठमाडौँ, १६ पौष । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १५ जना सांसदलाई निलम्बन गरेका छन् । मुख्यमन्त्री राईले संसदीय गतिविधिमा संलग्न हुन नपाउने गरी दलको नेताको हैसियतमा निलम्बन गरेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । गएकाे सोमबार दलको नेताको हैसियतमा मुख्यमन्त्री राई बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने १९ जना सांसदलाई…