सिन्धुली, ८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रभावशाली युवा नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतको उपस्थितीमा सिन्धुलीका युवा तथा विद्यार्थीले पार्टी कार्यालय प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको नेकपालाई जिम्मा लगाएका छन् । पार्टीभित्र पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालको नेतृत्व गरेको गुटको समूहलाई पार्टीको कार्यालय प्रयोग गर्न नदिने भन्द युवा विद्यार्थीले ओली नेतृतवको…