चीनकै भूभागमा भवन बनेको छ : चिनियाँ दूतावास

काठमाडौँ, ७ असोज । नेपाली सञ्चारमाध्यममा चिनियाँ पक्षले हुम्लास्थित नेपाल–चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ । मंगलबार चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङद्वारा जारी विज्ञप्तीमा भनिएको छ,  चीनले हुम्लास्थित नेपाली भूभागमा भवन निर्माण नगरेको स्पष्ट पारेको छ । चिनियाँ भुभागमै भवन बनाएको स्पष्ट पार्दै यसविषयमा नेपालले…