काठमाडौँ उपत्यकामा २ सय जनामा कोरोना पुष्टि

काठमाडौँ, ४ भदौ । आज काठमाडौँ उपत्यकामा २ सय जनामा कोरोना संक्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।