सांसद बस्नेतद्वारा दशैं भत्ता ‘गरिव, असहाय तथा विपन्न’को उपचारका लागि भक्तपुर अस्पताललाई हस्तान्तरण

भक्तपुर, ३ कार्तिक । रमेश गिरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, भक्तपुर क्षेत्र नं. २ का संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्ता भक्तपुर अस्पतालमा उपचार गराई रहनुभएका गरिव, विपन्न तथा असहायलाई उपचार गर्ने गरी हस्तान्तरण गर्नुभएको छ । भक्तपुर अस्पतालमा सेवा लिन आउने गरिब, विपन्न तथा असहाय विरामीको उपचारका…