गोंगबुमा कृष्णबहादुर बोहराको हत्यामा संलग्‍न युवती सार्वजनिक

काठमाडाैँ, २७ साउन । गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकोले कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन…