मास्कलाई दैनिक आवश्यकताको सूचीमा राखौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २१ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मास्कलाई आफ्नो दैनिक चाहिने वस्तुको सूचीमा राख्न आग्रह गरेको छ । घरबाट बाहिर निस्कँदा वा दोस्राे व्यक्तिसँग भेट्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गर्दै मन्त्रालयले मास्कलाई दैनिक आवश्यकताको सूचीमा राख्न आग्रह गरेको हो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सर्जिकल तथा अरु किसिमको मास्क…