कृषिमा बेथिति : परामर्शमै १० अर्ब !

काठमाडौँ, ८ साउन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन् । किसानका नाममा सीमित व्यक्ति–समूह मालामाल भएको यसले देखाएको छ । यी आयोजना किसानको उन्नति र खाद्य तथा पशुपन्छी उत्पादनमा आत्मनिर्भरताका नाममा वैदेशिक दातृ निकाय र सरकारको खर्चमा सञ्चालनमा छन् । परामर्श…