पोखरा, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सचिवालय सदस्य, पूर्वयुवा संघ नेपालका केन्द्रीय अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले वर्तमान सरकारको देश र जनताका लगी अब्बल रहेको बताउनुभएको छ । प्रभावकारी पहल कदमीका कारण कोरोना संक्रमण नियन्त्रण हुने क्रममा रहेको जसले गर्दा जनताको सरकार हो भनि आम नागरिकले अनुभुति…