काठमाडौँ उपत्यकामा १८२ जनामा कोरोना पुष्टि

काठमाडौँ, ५ भदौ । काठमाडौँ उपत्यकामा १८२ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जना संक्रमित थपिएका छन् ।