गण्डकी प्रदेशमा लकडाउन गर्नुपर्ने अवस्था छैनः मुख्यमन्त्री गुरुङ

पाेखरा, २८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा कोरोना भाइरस सङ्क्रमण बढे पनि लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २१ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले नागरिकस्तरबाट सचेतना अपनाउँदा धेरै हदसम्म सङ्क्रमण नियन्त्रण हुने बताए । उनले भने, ‘लकडाउन…