असोज १८, विराटनगर । प्रदेश १ को राजधानी विराटनगर बनाउन माग गर्दै विराटनगरका ६३ वटा सामाजिक संघ संस्थाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । उनीहरुले प्रदेश १ का सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुवाईमा आएको टोलीले पूर्वाधार र सामथ्र्यका कारण राजधानी बन्न विराटनगर नै उपयुुक्त…