आगामी वर्ष १३ सय मेगावाट बिजुली थपिने

काठमाडौँ, १६ जेठ । सरकारले आगामी वर्ष एक हजार तीन सय मेगावाट बिजुली थपिने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदको प्रतिनिधिसभा र राष्ट्रिष्य सभाको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेटमा दूधकोसी जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने घोषणा पनि गरिएको छ । यसमा ४ वटा दातृ निकायले लगानी गर्नेछन् । माथिल्लो तामाकोसी, रसुवागढीलगायत आयोजनाको…