भक्तपुर, ६ साउन । वर्षायाम शुरु भएसँगै भक्तपुरको हनुमन्ते नदी आसपासका क्षेत्रहरु डुवानमा पर्न शुरु भएका छन् । वर्षायाम सुरु भयो हनुमन्ते नदी आसपासका स्थानीयवासीको पिडाको दिन सुरु हुन्छ । भक्तपुरको विकास मेरुदण्डको रुपमा हेरिएको उपत्यकाकै महत्वकाक्षी परियोजना मध्यको हुनुमन्ते कोरिडोर निर्माणको काम तिब्र गतिमा अघि बढ्नु पर्ने स्थानीयहरुको भनाइ रहेको छ । प्रायः प्रत्येक…