साउन २१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य, पूर्व उद्योगमन्त्री तथा सांसद महेश वस्नेतले न्यायलयमा कुनैपनि विवेकहिन, दलाली तथा भ्रष्टहरुको प्रभावमा पर्नु नहुने वताएका छन् । संसदिय सुनुवाई समिति कुनै विधि र औपचारीकता पुरा गर्न मात्र वनाइएको समिति नभई देशको कानुन अनुसार न्यायपालिका तथा अन्य सम्बन्धीत निकायहरु सञ्चालन हुनुपर्छ भन्ने कुराको निम्ती संसदिय…