साउदीमा कर्फ्यु, भेटघाट नगर्न दूतावासको आग्रह

काठमाडौँ, ५ जेठ । मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ । साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना  नियन्त्रण गर्ने उद्देश्यले मे २३  देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो । कर्फ्येु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले…