काठमाडौँ, २ जेठ । राष्ट्रपति भण्डारीले अब नेपालमा कोही भोकै नपर्ने तथा कोही भोकै मर्नु नपर्ने नेपाल सरकारले नीति लिएको बताउनुभएको छ । सरकारको आव २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले संविधानले प्रत्याभुत गरको गास, वास र कपासको आम नागरिकलाई ज्ञारेन्टी गरिने उल्लेख गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई…