चिकित्सा शिक्षा अध्यादेश हुबहु हुँदैन, शिक्षा र स्वास्थ्यमा देखिएको बेथिती अन्त्य : मन्त्री पोखरेल

असार १७, काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले चिकित्सा शिक्षा अध्यादेश हुबहुन नहुने तर शिक्ष र स्वास्थ्य क्षेत्रमा देखिएका वेथितीहरुको अन्त्य हुने बताएका छन् । प्रमुख प्रतिपक्षिद नेपाली काग्रेसले संसद अवरुद्ध गर्ने चेतावनी दिएपश्चात मन्त्री पोखरेलले आज पत्रकार सम्मेलन गर्दै सरकारको आधिकारीक धारणा प्रस्तुत गर्दै डा. गोविन्द केसीलाई नेतृत्वमा बसेर काम गर्न आग्रह गरे ।…