डा. भट्टराई, हिशिला, आङ्काजी विरुद्ध मुद्धा दायर हुँदै

काठमाडौँ, १५ वैशाख । जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, हिशिला यामी, आंकाजी शेर्पा तथा विश्वदिप पाण्डे विरुद्ध मुद्धा दर्ता गर्ने तयारी भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा साइवर क्राइम अपराध सम्बन्धी मुद्धा दर्ता गर्ने भएको छ । विशुद्ध राजनीतिक छलफललाई कुप्रचार गरी…