काठमाण्डौ ५ फागुन । एमाले र नेकपा माओवादी केन्द्रमा दुई दर्जन बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् । बढीमा १५ वटा मन्त्रालय रहने सरकारमा सहभागी हुन दुवै पार्टीका प्रभावशाली नेतासहित दुई दर्जन बढी आकांक्षी देखिएपछि मन्त्रिपरिषद् विस्तार पेचिलो बन्ने देखिएको छ । एमाले उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरू प्रदीप ज्ञवाली,…