एकताविरुद्ध एमाले माओवादी नेताहरुलाई नै उचाल्ने प्रयास हुँदैछः प्रचण्ड

चितवन,१३ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताविरुद्ध एमाले र माओवादीकै नेताहरुलाई उचाल्ने प्रयास भइरहेको बताएका छन् । शनिबार दिउँसो एकीकृत अखिल नेपाल शिक्षक संगठनको आठौं चितवन जिल्ला सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जनताले पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । हामीसँग एकताको कुनै बिकल्प छैन ।’ तर, यसबीचमा पार्टी एकता प्रयासमा…