काठमाडौ ५ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत गुमाइसकेको नेपाली कांग्रेसले अध्यादेशको दुरुपयोग गरेर राष्ट्रपतिलाई समेत विवादमा तान्ने प्रयास गरेको बताउनु भएको छ । उहाँले दल विशेषका लागि अध्यादेश ल्याउने अभ्यास दुनियाँमा कतै पनि नभएको भन्दै त्यसमार्फत राष्ट्रपतिलाई विवादमा नतान्न सरकार र कांग्रेसलाई चेतावनी दिनुभएको हो । ‘राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश रोक्नु असंबैधानिक…