मानविय आस्था नेपालद्वारा ३५४ परिवारलाई राहत वितरण

भक्तपुर, २४  चैत । मानविय आस्था नेपालले तीन सय ५४ विपन्न घर परिवारलाई आज राहत वितरण गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संरक्षकत्व तथा श्रीकुमार रञ्जितको अध्यक्षतामा संचालनमा रहेको उक्त संस्थाले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकभर नै लक डाउन भइरहेको अवस्थामा दैनिक…