राष्ट्रिय युवा परिषद्मा पुन: ढुङ्गेल नियुक्त

काठमाडौँ, १३ जेठ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त हुनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उहाँलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उहाँ विसं २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त हुनुभएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस…