काठमाडौँ, १३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले आफ्नो चरित्र हत्या गर्ने केही समुह तथा अनलाईन समाचार माध्यमलाई कानुनी उपचार खोज्ने चेतावनी दिँदै आरोप प्रमाणीत गरे सधैंको लागि राजनीतिबाट अलग हुने घोषणा गर्नुभएको छ । पछिल्लो समय केही व्यक्तिको सामाजिक सञ्जाल तथा केही सामान्य अनलाईन समाचारमा…