नयाँ नक्सा विवाद : भारतीय समाचारप्रति गहन अध्ययन

काठमाडौँ, ९ जेठ । नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहनुभएको छ । उहाँहरू भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता जस्तो भएको टिप्पणी गर्नुभएको छ । वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले सत्तारुढ दल तथा सरकारको प्रवक्ता…