पिनले कोरोनाबारे जनाकरिमूलक प्लाट्फर्म तथा मोवाइल एप्स सञ्चालनमा ल्याउने

काठमाडौँ, ११ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले विश्वमा महामारिको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को सम्पूर्ण आधिकारिक जानकारि र नजिकको हस्पिटल आइसोलेसन वार्ड क्वारेन्टाइन तथा संका लागेमा गर्ने सम्पूर्ण कार्य गर्ने विधि बताउने वेब बेस्ड प्लाट्फर्म तथा मोबाइल एप्स सञ्चालनमा ल्याउने भएको छ । पिन…