मन्त्रीपरिषद् तथा उच्च स्तरिय समन्वय समितिको बैठक बस्दै

काठमाडौँ, ४ जेठ । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज पाँच बजे मन्त्री परिषद्को बैठक बस्ने भएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको समय थप गर्ने विषयमा निर्णय लिने बताइएको छ । नेपालमा कोरोनाको संक्रमणले नै एक जनाको मृत्यु समेत…