खाना पकाउने ग्यासको माग आधा घट्यो

काठमाडौँ, १४ वैशाख । महिना दिनअघि बजारमा हाहाकार भएको खाना पकाउने एलपी ग्यासको अहिले माग घटेको छ । महिना दिनअघि बजारमा खाना पकाउने एलपी ग्यासको माग अत्यधिक बढेपछि एउटा सिलिन्डर भर्न उपभोक्तालाई घन्टौं लाइन बस्नुपरेको थियो । एउटा ग्यास सिलिन्डर भर्न उपभोक्ताले लामो लाइनबस्नु पर्ने भएपछि नेपाल आयल निगमले ग्यासको सहज आपूर्तिका लागि ग्यास उद्योगीलाई…