नेविसंघद्वारा सरकार विरुद्ध प्रदर्शन

काठमाडौँ, ९ फागुन । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको भन्दै आज सरकारविरुद्ध प्रदर्शन गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग…