मलेसियामा चार जना नेपाली पक्राउ

काठमाडौँ, ३ वैशाख । मलेसियामा तरकारी किन्न बाहिर निस्किएका चार जना नेपाली श्रमिक पक्राउ परेका छन् । मलेसियाको जोहरबारुमा मंगलबार साँझ ६ बजेतिर तरकारी किन्न बजार गएका नवलपरासीका गोविन्द चौधरी, मोरङका उमेशकुमार चौधरी, झापाका सुशील उराउ र कञ्चनपुरका रमेश राना प्रहरीले पक्राउ गरेको उनीहरुसँगै बस्ने अभिषेक कार्कीले बताएका छन । लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले…