चैतको विकास खर्च ८ अर्ब ७४ करोड मात्रै

काठमाडौँ, २ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को असर विकास खर्चमा प्रत्यक्ष देखिएको छ । चालु आर्थिक वर्षको ९ औं महिना बितिसक्दा मात्र २५.७९ प्रतिशत विकास खर्च भएको छ । अझ कोरोनाबाट अति प्रभावित चैत महिनामा विकास खर्चमा व्यापक कमी आएको छ । सरकारले बजेटको अर्धवार्षिक समीक्षाबाट संशोधन गरेको लक्ष्य अनुसार फागुनयता हरेक महिना झण्डै…