नयाँ वर्षले राष्ट्रिय र अन्तर्राष्ट्रिय एकताको आधार तयार पार्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १ बैशाख । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्ष २०७७ ले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७७ सालको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले उनले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेकपाको तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण…