भक्तपुर, ४ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले समृद्ध नेपाल सुखी नेपालीको महान् अभियानलाई सार्थकता तुल्याउन मन्त्रालयले व्यवस्थित योजना बनाई अघि बढ्नपर्नेमा जोड दिँदै योजनालाई कार्यान्वयन गर्न मैदानमा खट्ने जिम्मा निर्वाचित जनप्रतिनिधिले लिने उद्घोष गर्नुभएको छ । संघीय सरकारको रु. चार करोड ५० लाख रुपैयाँको लागतमा भक्तपुरको…