प्रधानमन्त्री ओलीद्वारा ‘नेपाली पोर्ट’को शुभारम्भ

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको एक्स रुमबाट नेपाली पोर्टको शुभारम्भ गरेका छन । आज प्रधानमन्त्री ओलीले गरेसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित १२ अध्यागमन नाकामा बायोमेट्रिक्ससहितको सफ्टवेयर प्रणाली कार्यान्वयनमा आएको छ । उक्त अवसरमा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमै विदेशीहरुको नेपाल आगमन, बसाई र प्रस्थानलाई सरल, सुरक्षित…