नेपालमै ‘मिस वल्र्ड’को आयोजना गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई

काठमाडौँ, २१ फागुन । भ्रमण बर्ष २०२० स्थगत गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपालमै विश्वसुन्दरी प्रतियोगिता (मिस वल्र्ड) आयोजना गर्न प्रकृया अघि बढाएकाे छ । चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) भनिने कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि सरकारले भ्रमण बर्षका सबै कार्यक्रम स्थगत गरिसकेको छ । अब विभागीय मन्त्री योगेश भट्टराईले फेरि…