नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबिच भेटवार्ता

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र  भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । आज नयाँदिल्लीमा नेता पौडेल र रक्षामन्त्री सिंहबीच भेटवार्ता भएको हो । भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गरेका छन् । काठमाडौंका विभिन्न अस्पतालमा रक्तचाप परीक्षण गर्दा फरक– फरक अवस्था…