संसदीय समितिमा कोरम नपुग्दा मन्त्री फर्किए

काठमाडौँ, २९ पौष । दिगो विकास तथा सुशासन समितिमा बैठक संचालनका लागि सदस्य सांसदहरुको कोरम नपुगेपछि बैठकमा आएका मन्त्री फर्किएका छन । बैठकमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्त नेम्वाङलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि मन्त्रीसहित मन्त्रालयका सचिव तथा सहसचिवको टोली निर्धारित समयमा नै सिंहदरवारस्थित संसदीय समितिको कक्षमा पुगेका थिए । तर, बैठकमा…